साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाँकी-भाेट -५

सच्चा घडी परीक्षा काे याेग्य काे अयाेग्य पाखा लगाउँ छुद्री विद्वान् लिऊँ समाती शृङ्गार लाेकका हुन् सद्ज्ञानका पुजारी जै जै भनून् सबैले मानिन्छ बल्ल जाती ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

काँडा वृथा समायाै पाइन्छ फूल माथि
घाेच्ने स्वभाव घाेच्ला छुद्री छ मूल साथी

चाहिन्छ आज सच्चा याे देश हाेस् समाल्ने
छानाे बनाेस् सबैकाे प्रत्येक वर्ग जाति

मन्दीर हुन् सबैका झुप्रा कि या हबेली
पूजा सुकर्मकाे हाेस् सत्कर्म फूलपाती

नासाे दिएर पुर्खा छाडी गए पवित्र
भागा गरेर पेले बाँकी रहन्छ काती

खाँचाे छ दूरदर्शी विद्वान् पवित्र शुद्ध
सारा समेट्न सक्ने चाैडा उदार छाती

हाँसाे मुसुक्क खाेलाेस् सम्मानसाथ बाेलाेस्
उल्टा परे भगाऊँ आगाे फुकी खलाँती

सच्चा घडी परीक्षा काे याेग्य काे अयाेग्य
पाखा लगाउँ छुद्री विद्वान् लिऊँ समाती

शृङ्गार लाेकका हुन् सद्ज्ञानका पुजारी
जै जै भनून् सबैले मानिन्छ बल्ल जाती ।

०००
२०८२/१०/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x