साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहाँ मल्खु छन् ढल्कु हाे राजनीति

उराल्ने उही सर्वहारा छ नारा धनी खाेकिला ठाँम राेज्जा परेथ्याे जहाँ माैसमी तालमा बज्छ बाजा घुसाई त्यहीँ माम आफ्ना भरेथ्याे ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

हिजै हाे लिँदा नाम कुल्ला गरेथ्याे
तिनै मूर्ति रे धाम ढाेग्नै परेथ्याे

मुखुन्डाे यताकाे कि कैले उताकाे
भिरे हुन्न बद्नाम दाेग्ला परेथ्याे

उदाङ्गाे हओस् नैतिकी लाज नीति
जहाँ भेटिए दाम छिन्नै परेथ्याे

जहाँ मल्खु छन् ढल्कु हाे राजनीति
हसुर्नै मिले हाम चाैका परेथ्याे

उराल्ने उही सर्वहारा छ नारा
धनी खाेकिला ठाँम राेज्जा परेथ्याे

जहाँ माैसमी तालमा बज्छ बाजा
घुसाई त्यहीँ माम आफ्ना भरेथ्याे

दुनाछट्ट गाली तथानाम बाेली
छलीमात्र हाे काम धन्दा गरेथ्याे ।

०००
काठमाडाैं
२०८२/९/२३ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x