साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

सबै असजिला खुलाउँछ उसले गाई भनी साँढे दुहाउँछ उसले सम्झँदा मुख हेर्न मन छैन मिठा बोलीले चिप्ल्याउँछ उसले ।

Nepal Telecom ad

१)
माछो माछो भ्यागुतो बनाएर गयो
गुदी खाइ बोक्रा जति थमाएर गयो
माला लगाई पाँच वर्ष बिदा भै गयो
भोलि आउँला भनी सताएर गयो ।

२)
सबै असजिला खुलाउँछ उसले
गाई भनी साँढे दुहाउँछ उसले
सम्झँदा मुख हेर्न मन छैन
मिठा बोलीले चिप्ल्याउँछ उसले ।

३)
मिलिजुली फेरि उनीहरूकै पालो
हामी मात्र सधैं भयौ गोठालो
अमृत भनेर बीस बेच्छन्
के गर्ने हो अनुहार देखाए ।

४)
चौतारोमा बस्ने गफाडी बनेर
मलाई कसले के गर्छन भनेर
हाँगामा बसेको चराले बिस्ट्यायो
थाहा भएन चौतर्फी अपशकुन भनेर ।

०००
ओखलढु्ङ्गा
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x