साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मै जान्ने मै बुझ्ने, आफूले आफैँलाई, ठूलो नठान वर्षाको पानी भल मात्र हो, स्थायी कुलो नठान । अरुलाई तौलने तराज़ुमा,आफूलाई पनि जोखी हेर घुँयत्रो एउटा फिता भए पनि त्यसलाई लुलो नठान॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
बाटोमा पनि आजकल त हिँड्नै नहुने भो
यस्तै हो भने गणतन्त्र फर्सीझैँ कुहुने भो
खै त बोल्ने लेख्ने र स्वतन्त्र हिँडने अधिकार ?
तिमीप्रतिको सबै भरोसाहरू अब चुहुने भो ॥

२.
सामन्तवादको बिरोध गर्नेनै आज सामन्ती भए
हेर्दा हेर्दै विभिन्न काण्ड मच्चाउनेमा गन्ती भए
मिठा भाषण त यिनका शब्दजाल मात्र रहेछन्
जनताको हैन अब यिनीहरू स्यालका जन्ती भए ॥

३.
मै जान्ने मै बुझ्ने, आफूले आफैँलाई, ठूलो नठान
वर्षाको पानी भल मात्र हो, स्थायी कुलो नठान ।
अरुलाई तौलने तराज़ुमा,आफूलाई पनि जोखी हेर
घुँयत्रो एउटा फिता भए पनि त्यसलाई लुलो नठान॥

०००
पोखरा- ११, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x