साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहरको दर

लाउकेका अनुहार जस्तो छवि उस्तै देखिने हुन् कापी, कलम, लेखकिय बुद्धि अनुसार लेखिने हुन् रैतिका चाह होलान् मदहोशीमै जीवन जिउने थाहा छैन कर्म, कर्ता, कैले, कहाँ सेकिने हुन् ।

Nepal Telecom ad

कुमार खड्का :

सांस्कृतिक परम्परा पुँजीजिवी बनाइदिन्छन्
प्रगतिका वाहकले झन् हाउगुजी गराइदिन्छन्
राजनीतिक रङ्ग दल्दै इन्क्लाबको नारा जोड्दा
दरभित्रै विष लड्डुमा चरम स्वाद छिराइदिन्छन् ।

साम्प्रदायिक दरभित्र समाजवादी चर हुन्छ
क्रान्तिकारी स्वादसँगै साम्यवादको रहर हुन्छ
भरण पोषण भोज पाउँदा चाहिँदैन परिवर्तन
चारैतिर पेरिस कम्युन क्रान्तिकारी शहर हुन्छ ।

लाउकेका अनुहार जस्तो छवि उस्तै देखिने हुन्
कापी, कलम, लेखकिय बुद्धि अनुसार लेखिने हुन्
रैतिका चाह होलान् मदहोशीमै जीवन जिउने
थाहा छैन कर्म, कर्ता, कैले, कहाँ सेकिने हुन् ।??

धर्म, संस्कार र परम्परा के हो भन्ने जान्नुपर्छ
सही, गलत रीतिथिती सकार मोड छान्नुपर्छ
सांस्कृतिक शृङ्गारलाई आत्मसात गरौँ अब
स्वाभिमानी विवेकले पहिचान हाम्रो धान्नुपर्छ ।

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x