साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मानवीय स्वभाव हो या बुद्धि विवेक धेरै भएर हो ! आफ्नो भर्नको लागि अरुको दिउरी हर्न मन पराउँछ |

Nepal Telecom ad

अमर सन्तति :

१.
हिजोआज छेपारे कलर नै प्यारो छ
रुपिँयाको साटो युरो डलर नै प्यारो छ
चौका छक्का हान्ने त अर्कै हुन्छ यहाँ,
घरिघरी गल्ती गर्ने बलर नै प्यारो छ ।

२.
तिम्रो गाली सयपत्री मालाको हार लाग्छ
चिच्याहट कोइलीको बसन्त बहार लाग्छ
पलपल तड्पाउँछ्यौ परेली यी भिजाउँछ्यौ ,
आँसु पनि मायाँको मीठो उपहार लाग्छ ।

३.
मान्छे एक अर्कालाई खिसी टिउरी गर्न मन पराउँछ
अनावश्यक कुराले कानमा पिउरी भर्न मन पराउँछ
मानवीय स्वभाव हो या बुद्धि विवेक धेरै भएर हो !
आफ्नो भर्नको लागि अरुको दिउरी हर्न मन पराउँछ |

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x