साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

घर खरानी भएपछि पीडाको आगो निभाउन राहतमा उहाँ, आज मिनरल बोतल बोकेर अग्निपीडितको घरमा पाल्नु भो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हावामा पिलपिल दीप नजलाएकै राम्रो
दिगो हुन्न, टुप्पाबाट नपलाएकै राम्रो
पढ्नू हजुर इतिहास ज्ञान लिनू समयमै,
दुई दिने हुकुमी शासन नचलाएकै राम्रो ।

२.
ठूलो भाग्यद्रष्टा अगुवा ठान्ने म आफैँ बुद्धू हुँ
गोप्य कोठामा स्वस्तिक हान्ने म आफैँ बुद्धू हुँ
बुद्धि -विवेक गुमाएर सबैभन्दा महान् देखी
सधैँ उहाँ जस्तालाई नै छान्ने म आफैँ बुद्धू हुँ ।

३.
पोहोर पाल बोकेर भूकम्प पीडितको गाउँघरमा पाल्नु भो
अस्ति चामल बोकेर बाढीपीडितको घरघरमा पाल्नु भो
घर खरानी भएपछि पीडाको आगो निभाउन राहतमा उहाँ,
आज मिनरल बोतल बोकेर अग्निपीडितको घरमा पाल्नु भो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x