साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

सदैव उल्टो हिँड्दछ सत्ता, सुशासन फलाक्दै, कामकाज राम्रो टारिन्छ यहाँ, खेताला धेरै छन् ।

Nepal Telecom ad

अमर सन्तति

१.
मान्छेले मान्छेलाई क्रुद्ध भै कराउँदैछन्
शक्तिको मातले युद्ध अझै गराउँदैछन्
परेर अल्पमतमा अस्तित्व जोगाउन आफ्नै,
बस्ती बस्तीबाट अचेल बुद्ध नै हराउँदैछन् ।

२.
जून छोपी आकाशको तारा देखाउँदैछन्
दिनदहाडै पो रात पार्ने पारा देखाउँदैछन्
आफूभने पाइलापाइला नियम कानुन मिच्ने !
अरुलाईचाहिँ संविधानको धारा देखाउँदैछन् ।

३.
भेडा र बाख्रा पालिन्छ यहाँ, गोठाला धेरै छन्
देउताको पूजा गरिन्छ यहाँ, बधशाला धेरै छन्
सदैव उल्टो हिँड्दछ सत्ता, सुशासन फलाक्दै,
कामकाज राम्रो टारिन्छ यहाँ, खेताला धेरै छन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x