साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

साँच्चै राम्रो चीजको अर्थ अवमूल्यन भएपछि कठै, आज झोलेझोले भन्दाभन्दै झोलाको नै बदनाम भयो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
आकांक्षा अनेक पालेको छ
पाइला हरेक चालेको छ
बुद्धिमान भनिने मान्छेले नै
पैसामा विवेक फालेको छ ।

२.
शस्त्रास्त्रले दार्ला भन्ने डर छ यहाँ
अप्ठ्यारोमा पार्ला भन्ने डर छ यहाँ
पसेपछि क्रूर त्यो दानवता मान्छेभित्र,
मानवता नै हार्ला भन्ने डर छ यहाँ ।

३.
झोलामा खोला गन्दागन्दै खोलाको नै बदनाम भयो
चोला नयाँनयाँ बन्दाबन्दै चोलाको नै बदनाम भयो
साँच्चै राम्रो चीजको अर्थ अवमूल्यन भएपछि कठै,
आज झोलेझोले भन्दाभन्दै झोलाको नै बदनाम भयो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x