साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

न बिजुली आउँछ गतिलो न नेट आउँछ मात्रै खाद्यवस्तुको बढ्दो रेट आउँछ न कुनै सुविधा न राहत दुखी गरीबलाई बर्सेनि यो देशको यस्तै बजेट आउँछ ।

Nepal Telecom ad

शिव सस्मित :

१.
नाम बनायो पैसाले नै आफ्नो थर बनायो
आँगन बनायो मान्छेले पैसाकै घर बनायो
खायो पैसामा र सुत्यो पैसाकै ओछ्‌यानमा
तर खै कसले पो आफूलाई अमर बनायो ??

२.
न बिजुली आउँछ गतिलो न नेट आउँछ
मात्रै खाद्यवस्तुको बढ्दो रेट आउँछ
न कुनै सुविधा न राहत दुखी गरीबलाई
बर्सेनि यो देशको यस्तै बजेट आउँछ ।


अरू छदै छैनन् गाह्रो छ भन्दै, दबाब देखायो
चाडबाड हो भन्यो र गाडीको अभाव देखायो
आँखा टर्यो कुट्लाझै गयो लिई झाड्यो दोब्बर
यसरी ठगिए यात्रु खोई कसले तनाव देखायो ?

०००
बेनी, म्याग्दी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेता पो म त

नेता पो म त

शिव सस्मित
आफ्नै डम्फू

आफ्नै डम्फू

शिव सस्मित
कुर्चीशास्त्र

कुर्चीशास्त्र

शिव सस्मित
मै पाजी

मै पाजी

शिव सस्मित
व्यथैव्यथा

व्यथैव्यथा

शिव सस्मित
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x