होली फुड
मेरो अमेरिकन साथी गेरी सेफर्ड पाहुना आएकोले आजको खानामा के के बनाउने भनेर चर्चा हुँदै थियो
पुरा पढ्नुहाेस्रेडिमे़ड ढेढ़े बालक
‘गाँस छोड़्नु साथ नछोड़्नु’ भन्ने कुरा रुपियाँमा सोह्रै आना सटिक नभए पनि मेरो व्यवहारिक जीवनमा मैले
पुरा पढ्नुहाेस्विचरा ऊ
नेपाल देशमा पञ्चायत कालको पालामा कुनै एक शहरमा एकजना युवा नेता वस्दथ्यो । जमानामा शहरमा प्रजातन्त्र
पुरा पढ्नुहाेस्मुसा
मुसाको अर्थ अन्न खाने, कपडा तथा अन्य तारजन्य कुराहरू काट्ने सानो जन्तु भन्ने बुझिन्छ । मुसाहरू
पुरा पढ्नुहाेस्मूर्खाधिपति
विगत केही समयदेखि म दिक्दारी मानेर बसेको थिएँ । यस्तैमा अचानक मलाई दिव्य ज्ञान प्राप्त भयो-
पुरा पढ्नुहाेस्लजाएको लाज
सम्राट सिंहासनमा बसेका थिए । तर उनी वस्त्रविहिन थिए । देशलाई वस्त्रमुक्त बनाउने उनको लक्ष्य थियो
पुरा पढ्नुहाेस्ढोंग
“‘मनकली’ ..ए ‘मनकली’ ! मन्दिर जाने होइन ?” बिहानको करिब सात बजेतिर मेरो घर अगाडि बाटो
पुरा पढ्नुहाेस्भानु जयन्ती
“त्यो भानु जयन्तीको दौरा सुरुवाल डल्लो पारेर कुनामा कहिले सम्म फाल्ने हँ ए कालीका बाबु ?”
पुरा पढ्नुहाेस्एस म्यान
‘छोरा, हरेक दिन सूर्योदयसँगै स्नानादि गरी सूर्यलगायत सम्पूणर् इष्टदेवलाई पुकार् । पितृहरूलाई झुकेर श्रद्धाको जल चढा
पुरा पढ्नुहाेस्पाप
एक हप्ता देखिको लगातार राहदानीका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा पनि पूर्ण असफल भएपछि राहदानी
पुरा पढ्नुहाेस्

































