हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ र धादिङे हास्यव्यङ्ग्य स्रष्टा
नरनाथ लुइँटेल : १. विषयको उठान मानिसबाहेक अरु प्राणीमा खुशी अभिव्यक्त गर्ने हाँसो जस्तो क्रियात्मक रूप
पुरा पढ्नुहाेस्व्यङ्ग्यवाणको उत्कृष्ट नमुना: ‘बाघेझापु’
प्रा. कपिल अज्ञात : आधा दर्जनभन्दा बढी कृतिका प्रस्तोता हुन्- चिरञ्जीवी दाहाल । गीत, गजल, संस्मरण,
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यः नवीन सन्दर्भमा सैद्धान्तिक चिन्तन
होम सुवेदी : (क) विषय-प्रवेश वर्तमान अवस्थामा हास्य र व्यङ्ग्यको सैद्धान्तिक अध्ययन गरिने क्रममा यी दुवैलाई
पुरा पढ्नुहाेस्लबस्तरा र थेत्तरा विरुद्ध ‘पाक्कपुक्क’
दीपक सुवेदी : दरबारमा नजन्मिएका तर समाजमा सबै राजा भएको देख्दा एउटा स्रष्टाले लज्जित र अपमानित
पुरा पढ्नुहाेस्व्यङ्ग्यात्मक भावभूमिमा भीम गौतमको ‘नेतापाल’
नरनाथ लुइँटेल : कवितामा पुराना मान्यताहरू भकाभक भञ्जन हुँदै गइरहेका छन् । हिजो निर्माण भएका कतिपय
पुरा पढ्नुहाेस्अविरामको ‘के छ हजुर ?’ मा डुबुल्की मार्दा
रुद्र खेरल : सबै विधाका हास्य-व्यङ्ग्यात्मक कृतिहरूलाई सँगेटी समग्र हास्यव्यङ्ग्यात्मक रचनालाई हास्यव्यङ्ग्य महाविधा भनी नामकरण गर्न
पुरा पढ्नुहाेस्‘म फर्केर आएँ’ कवि कोमलको कठोर झटारो
डा. गंगाप्रसाद अधिकारी : अग्निमीडे पुरोहितम् यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातवम् । ऋग्वेद १।१।१ यज्ञका लागि
पुरा पढ्नुहाेस्भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य
लक्ष्मण गाम्नागे : काशीनाथ मिश्रितको निस्कन लागेको पुस्तक पढेर केही मन्तव्य दिनुपर्ने आग्रह दाजु नरनाथ लुइँटेलबाट
पुरा पढ्नुहाेस्शेषराज भट्टराईः छामछाम छुमछुम
लक्ष्मण गाम्नागे : पोखराका खरा व्यङ्ग्यकार शेषराजसँग मेरो चिनापर्ची भएको पाँच वर्षभन्दा बढी भएको छैन ।
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यः नवीन सैद्धान्तिक चिन्तन
होम सुवेदी : (क) चञ्चुप्रवेश : वर्तमान अवस्थामा हास्य र व्यङ्ग्यको सैद्धान्तिक अध्ययन गरिने क्रममा एकै
पुरा पढ्नुहाेस्
































