नीलकण्ठ पौडेल र चोलाकुमारी पौडेलका सुपुत्र कृष्णप्रसाद पौडेल २०२६ कार्तिक २२ गते नौकुण्ड गाउँपालिका रसुवामा जन्मिनु भएकाे हाे । पौडेललाई जस्ताघरे र के.पी. पाैडेल उपनामले पनि चिनिन्छ । शिक्षण पेशा छाडेर वकालत पेशामा जम्नु भएका पोडेलले बि.ए, बि.एल, र एम. ए.सम्मको योग्यता हासिल गर्नु भएको छ । ‘मान्छे’ शीर्षकको कविता प्रकाशन पश्चात् निरन्तर कविता लेखनमा सक्रिय पौडेल फित्कौली लगायत अन्य थुप्रै पत्रपत्रिकाहरूमा सिर्जना लेखिरहनु भएकाे छ । इमेल : krishnaprasadpaudel871@gmail.com सम्पर्क नं. : ९८४१७५८१८४
खा खा खा सब खा
के.पी.पौडेल : जिल्ला केन्द्र प्रदेश गाउँ धुर खा, खोला नदी ताल खा । टारी खेत गरा
पुरा पढ्नुहाेस्बा आमा
कृष्णप्रसाद पौडेल (पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ) छ भक्तिभाव वन्दना, पिता र मातृ
पुरा पढ्नुहाेस्बा आमा एवं जेष्ठ नागरिक
के.पी.पौडेल : समग्र बुद्धि रोप्दिने, छ श्रेष्ठ भाव जेष्ठमा । सहस्र शिल्प भर्दिने, विचार हुन्छ बृद्धमा
पुरा पढ्नुहाेस्मान्छे
के.पी.पौडेल : (रुसयुक्रेन युद्धबाट भविष्यमा निम्तिन सक्ने गम्भीर असरहरू) जाग्यो युद्ध प्रचण्डले यदि भने, होला खुबै
पुरा पढ्नुहाेस्भानुभक्त
के.पी.पौडेल उदार भानु जन्मिए, रचेर काव्य चम्किए । डुबेर काव्य शक्तिमा, रमेर भानु लम्किए ॥ कथेर
पुरा पढ्नुहाेस्मान्छे (श्रृङ्खलाबद्ध कविता- १०३)
के.पी. पौडेल : चलेछ उग्र काण्डको, विशेष नाट्य ताण्डव । इमान धर्म बेचियो, विकार बोक्छ मानव
पुरा पढ्नुहाेस्मान्छे (कविता शृङ्खला- १०२)
के.पी.पौडेल : काण्ड नै काण्डका योजना रच्दछन् । झेलका पापका पोखरी खन्दछन् ॥ रङ्गका भेदका छन्
पुरा पढ्नुहाेस्मान्छे (श्रृङ्खला १००)
के.पी.पौडेल कस्तो काण्ड चल्यो यहाँ मुलुकमा, नौलो कहानी बन्यो । मान्छे ठालु उदात्त शासक बन्यो, हर्ता
पुरा पढ्नुहाेस्मान्छे (९९ औँ श्रृङ्खला)
अग्ला श्वेत हिमालका बरफ ती, पग्लिन्न भन्छन् भने । जाग्ला सङ्कटकाल यो अवनिमा, पानी बिलायो भने॥
पुरा पढ्नुहाेस्आज यो राष्ट्रका बिग्रिए मानव
चर्कियो देशमा निम्नका वेदना । देशको भक्तिको गर्छ को वन्दना ?॥ कल्पना योजना भत्कियो जो सब
पुरा पढ्नुहाेस्

kp paudel


























