साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कन्चनरूप न.पा.-१२, सप्तरीमा २०२२ साल आश्विन १७ गते आइतबार जन्म भई हाल काठमाडौं बस्नुहुने भोजराज रेग्मी हास्यव्यङ्ग्य लेखनमा सक्रिय हुनुहुन्छ । सानै उमेरदेखि साहित्य लेखनमा सक्रिय रेग्मी ‘मुखाले’ उपनामले चिरपरिचित हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा व्यङ्ग्यात्मक कविता, मुक्तक, गजल र लघुकथाहरू प्रकाशित गरिरहनु भएका मुखालेको ‘चित्त दुखेको ओखति’ नामक व्यङ्ग्यात्मक कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।
रिटायर रमिता : एक झलक

रिटायर रमिता : एक झलक

भोजराज रेग्मी ‘मुखाले’ : जागिरको टायर पन्चर भएर नटालिने भएपछि रिटायर हुँइदोरैछ क्यार ! रिटायर लाइफको

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

भोजराज रेग्मी ‘मुखाले’ : १. जीवन भन्नु विश्वास र भ्रमको पुल रैछ आफैलाई ढाँटी हाँस्ने अप्रिल

पुरा पढ्नुहाेस्
शुभचिन्तकको सवाई

शुभचिन्तकको सवाई

भोजराज रेग्मी ‘मुखाले’ : हो वहाँ ! सात्विक हुनुहुन्छ पुरातात्विक हुनुहुन्छ अध्यात्मवादको मुखुण्डो लाएर अघोर आत्मवादको

पुरा पढ्नुहाेस्
लगाएको देखियो

लगाएको देखियो

भोजराज रेग्मी ‘मुखाले’ : नपत्याउने खोलाले बगाएको देखियो । डरछेरुवाले कालो मशान जगाएको देखियो । पालोको

पुरा पढ्नुहाेस्
गोथेमहाराजको उर्दी !

गोथेमहाराजको उर्दी !

भोजराज रेग्मी ‘मुखाले’ : शिशीर नजानू, वसन्त न आउनू भाले नबास्नू, कोइली न गाउनू बोका छँदैछन्,

पुरा पढ्नुहाेस्
तीन लबटो

तीन लबटो

भोजराज रेग्मी मुखाले : १) नपाउनेले केरा पाउँदा बोक्रैसमेत खाएछ लाटालाई भेटेर गाँडोले गफ लडाएछ ।

पुरा पढ्नुहाेस्
घोर्ले स्याल र बाँदरहरू

घोर्ले स्याल र बाँदरहरू

भोजराज रेग्मी मुखाले : मनोलोकमा मग्न भएर मनको लड्डु घिउसित खाँदाखाँदै मनको बाघसँग एक्कासी जम्काभेट भो

पुरा पढ्नुहाेस्
टिमुर्के च्यानलको ठोकदोहोरी

टिमुर्के च्यानलको ठोकदोहोरी

भोजराज रेग्मी मुखाले : नपत्याउने खोलाले पनि बगाउँछ, ताक परे लाटाले पनि बाठी केटी भगाउँछ भन्ने

पुरा पढ्नुहाेस्
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’ : आफ्नो तन्नेरीकालीन पहिलो कृति “पिखुवाको पसिना” उपन्यासको परिष्कार र सम्पादनको लागि लकडाउनमा

पुरा पढ्नुहाेस्
ट्वाँ !!!

ट्वाँ !!!

भोजराज रेग्मी ‘मुखाले’ : यहाँ बेला बेलामा दिउँसै स्याल आउँछ र जस्केलामै ख्याउँ ख्याउँ गर्छ हामी

पुरा पढ्नुहाेस्