साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
प्रश्न

प्रश्न

‘मार्, मार् । त्यस साँढेलाई खुत्रुक्कै पार् । होसियारसाथ है ठाहिँला ।’ गोकुल्ले बुढाले टोलै थर्कने

पुरा पढ्नुहाेस्
इख

इख

कथी भेलै, कथी भेलै भन्दै बुथरको आँगनमा मानिसहरू भेला हुँदा थिए । आँगनको बीच भागमा बुथरको

पुरा पढ्नुहाेस्
बुहारी

बुहारी

सूर्योदयपूर्व ‘मरगेलिए । हम मरगेलिए । हमरा नमार् ।’ भन्दै परिचित बुढो मन्दिर गेटमै लम्पसार थियो

पुरा पढ्नुहाेस्
दृश्य-अदृश्य

दृश्य-अदृश्य

हिजो स्कूलबाट घर फर्कँदा देखेको दृश्यले म हैरानीमा परेँ । एक बाँदर आफ्नो मृत र कुहुन

पुरा पढ्नुहाेस्
एस म्यान

एस म्यान

‘छोरा, हरेक दिन सूर्योदयसँगै स्नानादि गरी सूर्यलगायत सम्पूणर् इष्टदेवलाई पुकार् । पितृहरूलाई झुकेर श्रद्धाको जल चढा

पुरा पढ्नुहाेस्
साथी

साथी

“मेरो नजरमा तँ महान् छस् तर तँ मलाई नै मालिक ठान्छस् । किन यार ?” मेरो

पुरा पढ्नुहाेस्
मातृसत्ता

मातृसत्ता

“मन त मलाई पनि छ । तिम्रो र हाम्रो चलन नै मिल्दैन । त्यसैले हामी जोडिने

पुरा पढ्नुहाेस्
कुराको बिट

कुराको बिट

‘भो, यसो नगर्नुस् । हामी दुई नै पर्याप्त छौँ । तीन, चारको आवश्यकता छैन ।’ मध्यरातको

पुरा पढ्नुहाेस्
उपवास

उपवास

‘ए नानी, तिम्री महतारीलाई एउटा कुरा भनिदेऊ त !’ नरबहादुरको बोली सुनेर छोरीले प्याच्चै भनिदिई; ‘जे

पुरा पढ्नुहाेस्
दुर्भागी प्रतिनिधि

दुर्भागी प्रतिनिधि

‘तैपनि उहाँ खुशी हुनुहुन्छ । यसलाई तपाईं के भनेर बुझ्नुहुन्छ ?’ उसले मलाई एक्कासी प्रश्न राख्यो

पुरा पढ्नुहाेस्