साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
साइकल

साइकल

“म यहीँ छु तपाईंहरूसँग । कसैले फाल्तु वस्तु नसोधी लगेको हो । त्यसलाई म चोरी भन्दिनँ

पुरा पढ्नुहाेस्
न्वारान

न्वारान

‘असाध्यै उत्साहित छु । तपाईंले पठाउनुभएको सम्मानले तर.... !’ रमा भाउजूले मिश्रित भाव सञ्चार गर्दा कतै

पुरा पढ्नुहाेस्
सत्यजात्रा

सत्यजात्रा

(दिवङ्गत सत्यमोहन जोशीको जीवनप्रसङ्गमा आधारित) “तपाईंको छुटले मेरो इज्जत लुट्यो । यसको हर्जाना कसैले भर्छ ?”

पुरा पढ्नुहाेस्
देश खोज्दै नखोज

देश खोज्दै नखोज

खाऊ, मज्जाले खाऊ हारेकाहरूले तारेरै खाऊ जितेकाहरूले सुरिएर खाऊ । यता फर्काऊ, उता फर्काऊ ढिङ्ग मर्काई,

पुरा पढ्नुहाेस्
लोभपुराण

लोभपुराण

‘बाफ रे बाफ ! के सारो गन्हाएको ! केको दुर्गन्ध हो ?’ नाक थुन्दै मैले हामविक्रमसँग

पुरा पढ्नुहाेस्
माइतीलाई दर

माइतीलाई दर

‘ए बाबा, भोक लाग्यो । खानेकुरा दिनुस् न ।’ पाँच वर्षे छोराले हिरूवासँग याचना गरिरह्यो ।

पुरा पढ्नुहाेस्
अगणित माया

अगणित माया

‘यसपाला के पठाइदिउँ बा ?’ असी पुगेर बसिखाने बेलाका बुबालाई क्यानाडा बस्ने छोरीले प्रश्न सोधी ।

पुरा पढ्नुहाेस्
साक्षात् देवी

साक्षात् देवी

‘मान्की असल नारी पो रहिछन् । मजस्तो निर्दयीलाई दयाले नुहाइदिइन् ।’ विष्णुकान्त एक्लै बरबराउँदै रगतको पोको

पुरा पढ्नुहाेस्
विकल्प

विकल्प

‘तँ अर्की योगमाया बन्न खोज्छेस् ?’ न्यायमूर्तिले सारी सुर्कंदै गिद्धेनजर गाडेको पच्न सकेन राममायालाई । नशाको

पुरा पढ्नुहाेस्
खाइजात्रे पुराण

खाइजात्रे पुराण

जीवनका अन्य व्रत जेजति टुटाए पनि टुटाउनुस् । म सलाम गर्दे भन्छु- कृपया यो पाँच वर्षे

पुरा पढ्नुहाेस्