साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी

मैले मायालु बोली निकाल्दा भने उसले टाउको उठायो र प्रतिप्रश्नको झटारो मतिर फ्याँक्यो; “के तँ श्वासप्रश्वास गर्न र मुटु धडकाउन छाड्छस् ?”

Nepal Telecom ad

“मेरो नजरमा तँ महान् छस् तर तँ मलाई नै मालिक ठान्छस् । किन यार ?” मेरो प्रश्न उसले सुन्यो । पुलुक्क हेर्यो । वास्तै नगरीकन खुरुखुरु काममा जोतियो ।

“खालि काम, काम । तेरो जन्म नै कामका लागि भएको हो कि क्या हो ?“ मैले फ्याकेको प्रश्नको अर्को झटारोले समेत उसलाई असर गरेन । म एक्लै फतफताइरहेँ । गुनासाको भारी बोकी रहेँ । ऊ भने आज्ञाकारी सेवकझैँ काममा जोतिइरह्यो ।

“म सुतेको बेला वा अवचेतनको महायात्रामा सरिक भएको बेला पनि तँ काममात्र गरिरहन्छस् कि ?” मैले मायालु बोली निकाल्दा भने उसले टाउको उठायो र प्रतिप्रश्नको झटारो मतिर फ्याँक्यो; “के तँ श्वासप्रश्वास गर्न र मुटु धडकाउन छाड्छस् ?”

म सोचमग्न भएँ । त्यसै बखत उसले स्पष्टीकरण दिँदै थप्यो; “तँ विचार र तर्कको भार बोकेको मेरो साथी होस् । तेरो चेतनाले अह्राएको कुरामा अन्धो भएर लागिपर्ने तेरो साथी हुँ । तँ आफ्नो चेतनालाई सकार बना । म तँलाई सृष्टिकै अलौकिक वैभवले सम्पन्न पारिदिन्छु ।“

२०७९/०२/१५ सिर्जनाकुटी, गोलबजार, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x