साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. आफ्नाले नै आफ्नालाई खेदो खनेको देख्दैछु कुपात्रले सत्पात्रलाई नै कुपात्र भनेको देख्दैछु

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. नै मन बिचारविहीन खाली हुन सक्दैन आएर फूल मात्रै तोड्ने माली हुन

पुरा पढ्नुहाेस्
मुखुण्डोभित्रको मान्छे

मुखुण्डोभित्रको मान्छे

रूद्र ज्ञवाली : झर्केर वनको तित्रो कराएझैं कराउँछ भनेझैँ नभए आफ्नो कुण्ठाले बर्बराउँछ अरुको गतिलो देखे

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. विभीषण बनेर घरको पोल पठाएपछि जलाएर घर उपहारमा गोल पठाएपछि देश जल्दा

पुरा पढ्नुहाेस्
खित्का छोड्दछ कालले

खित्का छोड्दछ कालले

रूद्र ज्ञवाली : फाटेको बिट टोपीको थोत्रो चप्पल पाउमा कसेर पटुका बाबु जोतिने गर्छ काममा टाई

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. प्रीत मिल्दैन रीत मिल्दैन गीत सङ्गीत मिल्दैन प्रमाणबिना यस्तै हो भनेर गर्न

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. प्रीत मिल्दैन रीत मिल्दैन गीत सङ्गीत मिल्दैन प्रमाणबिना यस्तै हो भनेर गर्न

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. मनहरू सिसाझैं चर्किन्छन् भने के लाग्छ खुट्टा बजार्छन् र फर्किन्छ्न् भने के

पुरा पढ्नुहाेस्
चार ठाेक्तक

चार ठाेक्तक

रूद्र ज्ञवाली : १. कसैले दिएका आशीर्वादले पेट भरिन्थ्यो भने पाएका जति अर्ति बुद्धि पालना गरिन्थ्यो

पुरा पढ्नुहाेस्
खरानी बनाए

खरानी बनाए

रूद्र ज्ञवाली : कुनै भन्छ टुक्रा गरी भाग लाउँ कुनै भन्छ देऊ कलेजो म खाउँ लुछी

पुरा पढ्नुहाेस्