साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

कसैको अगेनोमा बलेको आगो तापिएन तापिन्न लेखियो किन्तु लेखेर पनि केही नापिएन नापिन्न हात मल्ने र चिल्लो दल्ने बानी परेन माफ गर्नुस् बिन्तीपत्र हालेर तक्मा पुरस्कार थापिएन थापिन्न ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मनहरू सिसाझैं चर्किन्छन् भने के लाग्छ
खुट्टा बजार्छन् र फर्किन्छ्न् भने के लाग्छ
जसलाई नजिक ठानियो र प्रतीक्षा गरियो
तेल पानी सरहले तर्किन्छन् भने के लाग्छ ।

२.
माग्नै छ भने झोली जसरी थाप्नुस् अर्थ रहदैन
हावाको आयतन जतिपल्ट नाप्नुस् अर्थ रहदैन
प्रदूषित बनी आफ्नै मुख बिटुलिन सक्छ बरू
दुर्गन्धित सिनोलाई जत्ति सराप्नुस् अर्थ रहदैन ।

३.
कसैको अगेनोमा बलेको आगो तापिएन तापिन्न
लेखियो किन्तु लेखेर पनि केही नापिएन नापिन्न
हात मल्ने र चिल्लो दल्ने बानी परेन माफ गर्नुस्
बिन्तीपत्र हालेर तक्मा पुरस्कार थापिएन थापिन्न ।

४.
एउटाले त्यागेको फेला पारे अर्कोले खोज ठान्छ
कसैले पाखण्ड मानेको वस्तु कसैले ओज मान्छ
दुर्गन्ध र सुगन्धको परिभाषा कसरी लगाउँ हजुर
मान्छेले देखे नाक थुन्छ गिद्धले भेटे भोज खान्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x