सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
लक्ष्मीप्रसाद र राधा देवी पोखरेलका सुपुत्र श्रीप्रसाद पोखरेल २०१६ श्रावण १२ गते इटहरीमा जन्मिनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ । फित्कोलीमा नियमित व्यङ्ग्य रचना प्रविष्ठ गराइराख्नुभएका पोखरेलको ‘श्रीधर’ (२०८१) लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । पोखरेल लघुकथा, कविता तथा बालसाहित्यमा कलम चलाइरहनु भएको छ । सम्पर्क नं. ९८५२० ७५०३८
न्वारन

न्वारन

श्रीप्रसाद पोखरेल : “अनुराधा ! छोराको नाम के राखौँ ?” विद्याधरले जिज्ञासा राखे । “म अनपढ

पुरा पढ्नुहाेस्
दुर्घटना

दुर्घटना

श्रीप्रसाद पोखरेल : “हामीलाई पनि मायाले हेर अस्मिता ।” भन्दै एउटा फटाहाले जिस्क्यायो । अस्मिता नबोली

पुरा पढ्नुहाेस्
सोचाइ

सोचाइ

श्रीप्रसाद पोखरेल : “कता हिँड्यौ श्रीधर ?” असीको दशकका दामले मुरलीधरले प्रश्न गरे । “रङ्गशाला हिँडेको

पुरा पढ्नुहाेस्
मेरो जिन्दगी

मेरो जिन्दगी

श्रीप्रसाद पोखरेल : “१० वर्षसम्म त सबैले खेलौना जस्तै खेलाए । १५ वर्ष त स्कुल, कलेज

पुरा पढ्नुहाेस्
औपचारिकता

औपचारिकता

श्रीप्रसाद पोखरेल : परर ताली बज्यो । क्यामेराले सबैतिर बाट तस्विर खिचे । “यो हाम्रो राष्ट्रिय

पुरा पढ्नुहाेस्
भगवान्

भगवान्

श्रीप्रसाद पोखरेल : “बाबा ! उ हेर्नु त हाम्रो बुकको जस्तै इलिफेन्ट” दश वर्षे श्रीधरले चितवनको

पुरा पढ्नुहाेस्
व्यवस्था

व्यवस्था

श्रीप्रसाद पोखरेल : “कता हिँड्यौ ?” “कता भन्नु ? आज निम्तो मानौं भनेर नि !” “डाको

पुरा पढ्नुहाेस्
हतकडी

हतकडी

श्रीप्रसाद पोखरेल : “... अँ एउटा चोरलाई पक्रिएको छ । तुरून्त भ्यान सहित प्रहरी पठाइदिनु त

पुरा पढ्नुहाेस्
छोइछिटो

छोइछिटो

श्रीप्रसाद पोखरेल : आज आफ्नै हातले पकाएर मिठो पारेर खाने सोचेर मसला पिस्न बाहिर निस्किएँ ।

पुरा पढ्नुहाेस्
अविश्वास

अविश्वास

श्रीप्रसाद पोखरेल : “बाङ्गो कुरा नगर् । सिधा सिधा जवाफ दे” प्रहरीले थर्कायो । श्रीधर दैनिक

पुरा पढ्नुहाेस्