म त नेता पो बन्ने भएँ !
हरि खनाल : आज बिहानको पाँच ओटा फोनले मेरो कान पड्काइदिएको छ र गिदी छड्काइदिएको छ
पुरा पढ्नुहाेस्रोग र मान्छे
कमल भैरवेली : रोग जीवनको अनिवार्य सत्य हो । रोग नलागी मर्न या त घाँटीमा पासो
पुरा पढ्नुहाेस्अर्ग्यानिक जोखाना !!
हयारी- ८० : बाह्र राशिमध्ये कुन राशिकालाई बढी दशा लागेको होला भनेर फतुरे काकाले जोखाना हेर्ने
पुरा पढ्नुहाेस्अनुहार
नगिता लेप्चा राई : अचेल म मान्छेको अनुहार पढ्नपट्टि लागेकी छु । जब उमेर सँगसँगै अनुभव
पुरा पढ्नुहाेस्पाँच सय ! कति महँगो हो ?
डा. रवीन्द्र समीर : गरिबनाथले आफ्नोे घडेरी नाप्न अमिनलाई बोलायो । १५ मिनेट जग्गा नापजाँच गरेपछि
पुरा पढ्नुहाेस्कन्जुस
भैरव अर्याल : दिने-खाने कुरा पर्नासाथ जसको दाँतबाट खलखली पसिना बग्छ, त्यस्ता मान्छेलाई नेपाली भाषाले थुप्रै
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल
मोहन दुवाल : अपरिचित, अवतार भैया, आत्रेय, कुमुदिनी, खोलापारीको पुरेत बाजे, विष्णु शर्मा, बकम्फुसे शर्मा, इभरब
पुरा पढ्नुहाेस्‘भोकासुर’को सुरमा हरि खनालको खनखन
नरनाथ लुइँटेल : बिजुली हुलाकको बाटो भएर एक साँझ मेरो काखे कम्प्युटरसम्म आइपुग्यो टङ्कण गरिएको एउटा
पुरा पढ्नुहाेस्गधा बुद्धिमान कि गुरु ?
लक्ष्मीप्रसाद देवकोटा : संसारमा ज्यादा अपहेलित जन्तुहरू उपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र
पुरा पढ्नुहाेस्दिमाग भुट्ने कला
मनोज गजुरेल : मानिसको ‘दिमाग भुट्नु’ सर्वसाधारणको बुताभन्दा बिल्कुल बाहिरको कुरो हो । कारण, दिमाग भुट्नु
पुरा पढ्नुहाेस्



































