जीवन थिङलाई भनेर
डिल्लीप्रसाद अधिकारी : जीवन ! तिमी भन्थ्यौ मलाई रातको पनि अनिकाल छ म भन्छु मलाई दिनको
पुरा पढ्नुहाेस्बाउकाे मुख हेर्ने दिन
रामप्रसाद पन्थी : के खायाै बाउ भाेकमा छँदा के लायाै भनिन झुत्रे र झाम्रे देखेर कैल्यै
पुरा पढ्नुहाेस्मेरो मुख हेर्छस् भने !
खगेन्द्र नेउपाने : मेरो मुख हेर्छस् भने एक बाेतल सेन्तेरम पठाइदे छाेरा ! आजभाेलि धेरै औडाहा
पुरा पढ्नुहाेस्हँ !
ईश्वर पोखरेल पहिले डेटिङ्का फोटा अनि इन्गेजमेन्टका फोटाहरू अनि म्यारिजका फोटाको लामो श्रृङ्खला अनि हनिमुनका शर्मनाक
पुरा पढ्नुहाेस्हाँसो
हृषीकेश बराल : सेमा रोग नासिन्छन् सित्तैमा ओखती मिल्यो हाँस्न जान्ने बढी बाँच्छन् यमले आउनै भुल्यो
पुरा पढ्नुहाेस्रैथाने बिउ
दिनविनोद दाहाल : मेरा बाको हजुरआमाले बाँसको ढुङ्ग्रामा राखेको बिउ आजकल यो वणर्संकरको सौतेनी छोरा भा’छ
पुरा पढ्नुहाेस्चोर पनि यिनै हुन्
सुभाषचन्द्र देवकोटा : खाने पनि यिनै हुन नाघाउने पनि यिनै हुन् चोर, चोर भनेर कराउने पनि
पुरा पढ्नुहाेस्छन् व्यस्त श्रोताहरू
रोहिणी रसिक : अर्कैको गुणगानका विषयमा छन् मस्त तोताहरू फुल्दैनन् डरले लुटिन्छु कि भनी छन् त्रस्त
पुरा पढ्नुहाेस्अङ्गहरूलाई अनुरोध
सुरेश राई : प्रिय, हातखुट्टाहरू हो ! धेरै अल्छी नबन त्यो भुँडी आफै हल्लिन सक्दैन बिचरा
पुरा पढ्नुहाेस्आज गधा दिवस
खगेन्द्र नेउपाने : आज गधा दिवस गधाहरू टाइसुट लाएर विहानै अघाएर विदेशी सुप चपाएर शहरतिर निस्किएका
पुरा पढ्नुहाेस्



































