काे फेल, काे पास
शम्भु जमरकट्टेल हेदाङ्ने : जब नेता लाखा पाखा भए, जनता सवै सडकमा गए, लाठी-मुक्का गाेली खाए,
पुरा पढ्नुहाेस्जोर कविता
अर्जुन दाहाल : पासवर्ड बाबु आमा आफ्ना छोरा छोरीको लागि घोटिएर, पेलिएर कर्म गर्दछन, अनि छोरा
पुरा पढ्नुहाेस्अक्षरहरूको आन्दोलन
दुष्यन्त भट्टराई : सारा देश लुटेर टन्न ढुकुटी पारी बसेका थिए राजाका अधिकार बञ्चित गरी गद्दी
पुरा पढ्नुहाेस्खोक्रो राष्ट्रियता, नग्नता र हामी
जयदेव गोविन्द : आफ्नो भूमि दुखेर रोइरहँदा छौँ दङ्ग हामी भने मारी सम्प्रभुता स्वयं रिपुसँगै बन्छौँ
पुरा पढ्नुहाेस्के मतलब ?
कृष्ण शर्मा सुमु : भेट हुँदा पनि छेउमा बोल्नु नसक्ने आफन्तसँग के मतलब ? परेको बेलामा
पुरा पढ्नुहाेस्यतातिर
तेजविलास अधिकारी : यतातिर स्वास्थ्य बीमा त गरियो बिरामी उपचार पाइरहेका छैन स्वदेशमा रोजगारी सिर्जना घोषणापत्रमा
पुरा पढ्नुहाेस्लाज छोप्ने कसो गरी ?
चट्याङ मास्टर : बहुरूप शर्टको देखी, दौरा दौड्यो डराएर भोटो चैँ भाग्यो भोटतर्फ, गन्जीदेखि लजाएर ।
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (२९)
डिल्लीप्रसाद मूलतिहुन : ज्याक, पप्पीहरू पाल्ने इच्छा गर्दैछ यो मन बाटो हो यिनको चर्पी यसैमा छ
पुरा पढ्नुहाेस्परिदृश्य
केशव ज्ञवाली ‘आगत’ : घर नजिकै हिँडिरहेको उसले आफ्नै बारीको बुख्याँचा जस्तै छाया देख्यो विश्वास नलागेपछि
पुरा पढ्नुहाेस्भाइ महिमा
सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ : गोरस प्राप्त हुन्छ गाईबाट भरोस प्राप्त हु्न्छ भाइबाट दुनियाँले जानुन् है त्यो
पुरा पढ्नुहाेस्

































