हल्ला गर्न मन लाग्यो !
यो वीरै वीरको देश गर्व लाग्थ्यो उहिले यो भ्रष्टै भ्रष्टको देश यो ठगै ठगको देश सुन्दा,
पुरा पढ्नुहाेस्मान्छे (९९ औँ श्रृङ्खला)
अग्ला श्वेत हिमालका बरफ ती, पग्लिन्न भन्छन् भने । जाग्ला सङ्कटकाल यो अवनिमा, पानी बिलायो भने॥
पुरा पढ्नुहाेस्कलाकार
नदेओ ! नदेओ !! मलाई नदेओ !!! पुरस्कार सम्मान केही नदेओ !!!! भनी भन्न सक्ने कलाकार
पुरा पढ्नुहाेस्साम्यवादी रुख !
(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे
पुरा पढ्नुहाेस्नाङ्गो !
नाङ्गो बन्छ सधैँ यहाँ सदन यो नाङ्गै सबै सांसद । नाङ्गो देश अझै; सधैँ छ रमिता
पुरा पढ्नुहाेस्हुकुम्वासी
बाद्यताले सहर आका केहि सुकुम्बासी पछि हुलमा मिसिएका अन्य हुकुम्वासी मिसिनेले पार्टी-आडमा चोला फेर्दै गए नेताजनको
पुरा पढ्नुहाेस्प्रजातन्त्र
जस्ले जे मन लाग्छ गर्छ सजिलै उद्दण्ड भन्ने किन लाग्दैछन् अधिकार आज सबले खोसेर आफ्नो लिन
पुरा पढ्नुहाेस्कुर्सी छोड्दै नछोडौँ
(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे
पुरा पढ्नुहाेस्सरकार, सरकार बनाऊ
तिमी सरकार बनाऊ, बनाई रहु चुपचाप सरकार फेरि फेरि बनाई रहु एउटा फाल्न लाग सरकार अर्को
पुरा पढ्नुहाेस्चोर कविता
अरे यार गोजी तपाईंको हात चोरको चोर आफ्नु कला देखाइरहे छ तपाईं उसलाई धाप मारिरहनु भएको
पुरा पढ्नुहाेस्


































