साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुकुम्वासी

गुठी जग्गा हत्याउने बन्यो तिनको तारो पार्टी पोषित अतिक्रमण हटाउन भो गाह्रो

Nepal Telecom ad

बाद्यताले सहर आका केहि सुकुम्बासी
पछि हुलमा मिसिएका अन्य हुकुम्वासी

मिसिनेले पार्टी-आडमा चोला फेर्दै गए
नेताजनको आशिर्वादमा मै हुँ भन्ने भए

बलमिचाइले तिनै मान्छे ठुलाघरे भए
सोझा सुकुम्बासी भने अलपत्रै रहे

अतिक्रमण पेशा बन्यो जवर्जस्ती माझ
नयाँनयाँ थलो मिचे नमानेर लाज

पहुँच आडमा अघि सरे पर्ती गह्रा तास्न
हुँदाहुँदा आँट बढ्यो सम्पदा नै मास्न

गुठी जग्गा हत्याउने बन्यो तिनको तारो
पार्टी पोषित अतिक्रमण हटाउन भो गाह्रो

कहिले गर्ला राजनीतिले यी समस्या हल ?
कहिले पाखा लगाउला हुकुम्वासी छल ? ॥

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x