वाह कव्वाली- क्या कव्वाली !
आफ्ना वृद्ध कवि बुबाको सुन्दा सुन्दा अनुरोध, भए आजित, बुबालाई खुसी पार्न छोराहरूले विशेष कवि गोष्ठी
पुरा पढ्नुहाेस्स्वास्नी पीडितः सुसेली
छु है जीवित तर म झैं को होला स्वास्नी पीडित । चढ्छन् सिढी त किन हुन्छन्
पुरा पढ्नुहाेस्घमण्ड गर्ने जन नासिनेछन्
गुना डकारी पदमा बसेछन् अनन्त भारी गहना भिरेछन् विभेदकारी चलखेलमा छन् घमण्ड गर्ने जन नासिनेछन् ।१
पुरा पढ्नुहाेस्आऊ डार्लिङ, सहकारी खोलौँ !
जाऊ डार्लिङ छिटो गर जापानीज साडी लाऊ बर्गर अनि पिज्जा खाऊ सहकारी खोल्ने मिटिङमा ठाँटसँग आऊ
पुरा पढ्नुहाेस्दुनो सोझ्याउनु होस्
श्रमशील पक्षमा लागेर पटक पटक चाकरी चाप्लुसी अनि मालिस गर्नुहोस् चाहिन्छ वा घुक्र्याएर थर्काएर अर्को मान्छे
पुरा पढ्नुहाेस्फेरि पनि फेल
पढ्दा पढ्दा थाकी सकें कति पढ्नु अझै पनि ! किताब कापी च्यापी च्यापी कति धाउनु भनी
पुरा पढ्नुहाेस्पहुँच
राजनीतिक नियुिक्तमा आकाँक्षी नै धेरै सवै आफै योग्य ठान्दै भन्ने पालो मेरै पहुँचमा सामिप्यता संस्कार धेरै
पुरा पढ्नुहाेस्एउटी भूतपूर्व नगरवधूको बडाहाकिमसँग प्रार्थना
अनुः बलराम तिमल्सिना मात्रै एक पटक किल्लाको ढोका खोलिदिनुस बडाहाकिम ! म दुखिहारीको प्रार्थना सुनिदिनोस नगर
पुरा पढ्नुहाेस्ती वृद्ध वृद्धाहरू
न्यानो वस्त्र कतै हुँदैन गतिलो खाना न तातो मिठो त्यो भन्दा घरको महौषध थियो खोलेर फाँडो
पुरा पढ्नुहाेस्



































