भूइँमान्छेका कुरा
बाँस निहुरिन्छ अग्लो हुनु भनेको निहुरिनु पनि हो । जन्मदा चाहिने मर्दा चाहिने मलाई बाँस मन
पुरा पढ्नुहाेस्स्वर्ग
पाएसम्म सुखशयल मानिसको आस नअघाउने हुन थाल्यो भौतिकवादको प्यास धेरै मनमा निजी स्वार्थ आकर्षण भयो सद्भाव
पुरा पढ्नुहाेस्म र रक्सी
खाएको त रक्सी मात्र हो रक्सी र सितनसँगै मैले आमाको सपना श्रीमतीका रहर सन्तानको खुशी कत्ति
पुरा पढ्नुहाेस्झुक्दै गएको शिर
उस्तै छन् हिम शैल पर्वतहरू उस्तै चराका ध्वनि उस्तै फाँट उपत्यका र मनका छन् देशवासी गुणी
पुरा पढ्नुहाेस्जूनकिरी !
तिमी जूनकिरी ! उज्यालोमा पुतली, सूर्यको सप्तरंगी रंगमा पखेटा फटफटाउँदा यस्तो भान हुन्थ्यो फूलमा, पातमा पखेटा
पुरा पढ्नुहाेस्बुढ्यौली (शृङ्खला-१)
भन्छ देवीप्रसाद !! हामी हौँ भाग्यमानी अलिकति अघि नै मृत्तिका टेक्न पायौँ पाखा भित्ता चहार्दै अनुभव
पुरा पढ्नुहाेस्पृथ्वीलाई चिठी
१. हे पृथ्वी ! जनता निरीह बिचरा ! भेडा र बाख्रा बन्यौं स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी,
पुरा पढ्नुहाेस्ऊ अर्कै भइसकेछ
हो बाबु ! राजधानीमा मैले उसलाई देखेर आएँ ठम्याउन धौधौ भयो विधिनिर्माता भएपछि उसमा धेरै फरक
पुरा पढ्नुहाेस्पुराण लगाऊ ओ सरकार !
भ्रमणको खर्च नसक्ने भयो मुलुकले धान्नलाई पुराण लगाऊ ओ सरकार ! अब विदेश घुम्नलाई । अस्पताल
पुरा पढ्नुहाेस्



































