भेडाजमात चौरमा !!
भेडाका हुल छन् जमात अझ छन् भोका र नाङ्गा कति पाऊँ बस्न भनेर पुच्छर खडा हल्ली
पुरा पढ्नुहाेस्श्रेष्ठ लेखकको उद्गार !
भाषा भर्दछ यौटाले अर्कोले भाव भर्दछ शैली भर्दछ अर्कैले अर्कैले प्राण भर्दछ कोरेकै भरमा खाका गनिन्छु
पुरा पढ्नुहाेस्आजको नाच यो
नाचियो नाचियो मस्त भै नाचियो ताल बाजाबिनै स्वादले नाचियो लोकको तन्त्रमा लोक नै खाँदियो यस्तरी नाचियो
पुरा पढ्नुहाेस्बुख्याचाहरू
आमा ! कसले बनाउन लगायो बालाई यतिका बुख्याचाहरू ? कसले सजाउन लगायो हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू
पुरा पढ्नुहाेस्दुई टुक्रा
१. वाट्सएप र यमदूत नातिले आफ्ना बाजेलाई मृत्युको मुखबाट जोगाएछ, आएको यमदूतलाई ह्वाट्सएप चलाउन सिकाएछ ।
पुरा पढ्नुहाेस्समय अब सङ्लिनु पर्छ
समय अब सङ्लिनु पर्छ धेरै बग्यो धमिलो पानी धेरै अमिलो भो जिन्दगानी बेकारमा बिते उर्जा र
पुरा पढ्नुहाेस्दुई पात्रका दुई कथा !
उसले देशलाई कहिलै अलविदा भनेन मुस्कुराउदै “ड्रिमल्याण्ड” छिरेन देशको माटोलाई चन्दन मानेर टीका लगाइरह्यो देशको धूलोलाई
पुरा पढ्नुहाेस्लोली
मनभित्र यौटा कुरा बाहिर अर्कै बोली समाजमा चलिआको नमस्कारको लोली साधु-साधुु नमस्कार आदर्शको घेरो चोर-साधुु नमस्कार
पुरा पढ्नुहाेस्सर्म नै नभएपछि
नाराले मात्र के गर्नु बानी नै नभएपछि । धाराले मात्र के गर्नु पानी नै नभएपछि ।।
पुरा पढ्नुहाेस्बारी र बुुख्याँचाहरू
बारीभरि बाक्लै उभ्याइएका बुख्याँचाहरू वर्षौंदेखि मूर्तिवत् उभिइरहेछन् । शुुरुमा ब्वाँसाहरूले बुख्याँचाहरूलाई बारी र बालीको सुुरक्षार्थ खटेका
पुरा पढ्नुहाेस्



































