एउटा दासको घोषणा–पत्र
राष्ट्रिय कविता महोत्सव–२०७२ मा तृतीय हुन सफल कविता आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको यस युगको असली दास
पुरा पढ्नुहाेस्सङ्गत
बेमौसममा लगाएको खेतीमन्दिरमा चढाइएको भेटीकोवास्तवमै कुनै भर हुँदैन । खरानी धसेर हिँड्नेकोफेसबुकबाट लभ पर्नेकोजीवन सहज कहिल्यै
पुरा पढ्नुहाेस्के देश लाग्थ्यो उँभो !!
कोही माथि पुग्यो भने सब मिली तानी लडाएपछिखोजी भालु बनेर पण्डित ठुलो चण्डी पढाएपछि ।खोज्दै छन्
पुरा पढ्नुहाेस्हस्तबहादुर मगरको हत्यापछि
फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममाआज साँझतिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र
पुरा पढ्नुहाेस्गाउँको वृद्धालय
(राष्ट्रिय कविता महोत्सव २०७२ मा प्रथम घोषित) बुढाबुढीमात्र छौँ गाउँमाछोराछोरीहरू छैनन्सखारैचराजस्तै चिर्बिराउनेनाति नातिनाहरू छैनन्आँगनको डिलमा फूल
पुरा पढ्नुहाेस्सिंहदरबारमा कामरेड
मलाई सम्झना छ कामरेडहाम्रो भत्किनै लागेको झुपडीमामेरा कलिला हातले पकाएकोआटो खाएर तिमीले धेरै पटक भनेका थियौअब
पुरा पढ्नुहाेस्मान्छे चिन्न
धेरै जसो दाउनै हेर्छन्मौका, चौका पर्खेर वल्लो पल्लो बिचकोछानिछानी तौलेर । मोटो खसि देखे भनेह्याकुल्लो नै
पुरा पढ्नुहाेस्कसरी साटूँ !
नखाए हुन्थ्यो नै प्रतिदिन यहाँ त्यो रस सुरानलाए हुन्थ्यो नै श्रवणपुटमा कुण्डल पुरानबोके हुन्थ्यो नै बगलभरि
पुरा पढ्नुहाेस्परेवा र बाज
पापीहरू पण्डित पो भएछन्सोझा यहाँ दण्डित पो भएछन् ।साँच्चै अनौठो छ यहाँ समाजथुन्छन् परेवा नथुनेर बाज
पुरा पढ्नुहाेस्



























