हामी वौलाहाहरू
१. हामी वौलाहाहरूसज्जनहरूका खेलौनाहरूडन्डीवियो र गुच्चाहरूबोराभित्र कोचिएका मकै र कोदाहरूनबोल्ने देवताहरू वा बोल्ने तर बिग्रेका ग्रामोफोनहरूकस्तो
पुरा पढ्नुहाेस्महाचोर सम्मान–२०७२
जेलबाट छुट्टेका पूर्व चोरहरूले,आफ्नो हकहितको गर्न संरक्षण,चोरीकलाको गर्न प्रवर्धननवचोरहरूलाई दिन प्रशिक्षण,‘पूर्व चोर संगठन’ को गरेका थिए
पुरा पढ्नुहाेस्औंशीको रातलाई
सोचेर मात्र के हुन्थ्यो र ?व्यवहारमा पो मिल्नु पर्यो !समयको साथ नपाएसम्मकोसिसमै पाईला चाल्नु पर्यो !!
पुरा पढ्नुहाेस्मेरी उनी
कालो रात अनि अत्यासलाग्दो अँध्यारोकोनिस्पट्ट दीर्घतानसकी सहन छटपटाउँदै गर्दाभेटिन्छिन् उज्याली उनीर अँगाल्छिन् मलाईएकाएक शीतल हुन्छुअनायास शान्त
पुरा पढ्नुहाेस्किन चिन्ता !
बढ्दो चाप अझै अझै सहरको देखी निराशा किन ?झन् झन् व्यस्त समाज अड्छ कसरी भन्दै निराशा
पुरा पढ्नुहाेस्आमा, जाँतो र मेरो जिन्दगी
(नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७२ मा द्वितीय स्थान प्राप्त) मेरो भाग्यमा केके छभन्न सक्दिनँतर, मेरो
पुरा पढ्नुहाेस्पिलो फाल्न सकिएन
धेरै भयो घरको छानो टाल्न सकिएनहृदयमा दुख्ने पिलो फाल्न सकिएन । मैले हिँड्ने बाटो किन भत्किएको
पुरा पढ्नुहाेस्गुनासो
भान्छाबाट रित्तो भाडो बाहिर बजारियो बुडीबाट बुड़ो चाहिँ डिपो लाघारियोरातो घैटो काँध हाली त्यो डिपोमा
पुरा पढ्नुहाेस्नयाँ कविता कोर्दै थिए कविज्यू
कवितामा–आकाशबादलपुतलीफूलबर्सातर, थिए अन्य अनेक–अनेक । कविलेआकाशको अनुहार सिँगार्नआकाशैभरि फूलबुट्टे बादल झुन्ड्याइदिएगज्जब देखियो आकाश ! कविलेबादलमा प्राण
पुरा पढ्नुहाेस्



























