साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुनासो

Nepal Telecom ad

 

भान्छाबाट रित्तो भाडो बाहिर बजारियो
बुडीबाट बुड़ो चाहिँ डिपो लाघारियो
रातो घैटो काँध हाली त्यो डिपोमा पुग्दा
पक्षपाती व्यवहार देखि छक्क पर्दा

घैटो पनि किन्नेलाई दिन्छ सुटुक्कै
झोल मात्र खोज्नेलाई पार्छ भुतुक्कै
पार्यो भुतुक्कै ग्यास बेच्ने डाम्नाले पार्यो भुतुक्कै ।

उल्ले भन्यो उल्लाई पनि उसै गर्छ रे
उता पनि विदेशीले उसै गर्छ रे
तेसो गरेपछी यता दाम आउँछ रे
त्यो दामले कुर्सिबासी सान पाउँछ रे !

हजुरको सान बढोस दाम माथि सुत्नु
देश लुट्ने पालो आयो सके जति लुट्नू .
लूट मच्चायो देश बेची खानेले लूट मच्चायो !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x