अलार्म
..........यो मादक शून्यताले भरिएकोएउटा सुनसान र निस्पृह अन्धकारभित्रफेरि बज्न थाल्यो अलार्म !..........किरिङ् रिङ्... किरिङ् रिङ्... !..........अर्केष्ट्राको
पुरा पढ्नुहाेस्भानु ! के छ खबर ?
तिम्रो चिन्तन खै कतातिर गयो देखिन्न यौटै पनितिम्रो मन्थनको सुकाव्य सरणी भेटिन्न उस्तै पनितिम्रो प्रेम
पुरा पढ्नुहाेस्भानुसँग मनका कुरा
डिट्ठा बिचारी सब छन् जमेका ।छन् भोलिवादी यसमै रमेका ।।सर्वत्र भन्छन् अब भोलि भोलि ।थापेर बस्छन्
पुरा पढ्नुहाेस्तिमी भानुभक्त
कता पूर्व मेची कता दूर कालीसबै बोल्दथे भिन्न भाषा अँगालीथियो एकरूपीपनाकै त खाँचोलिई सामु आयौ तिमी
पुरा पढ्नुहाेस्बजेट भाउ
ब्रिफकेसमा हैन बजेट भाषण सरकारडोकोमा बोकेर ल्याउँदैनौ किनशिक्षामा लगानी हैन सरकारकागजी शिक्षामा लाद्छौ किनविदेशी भाषामा लगानी
पुरा पढ्नुहाेस्मात्र देश बिरामी छ, सरकार !
सरकारलाला बालाआसे पासेलस्कर तस्करछेउ कुना भित्तोसबैलाई आरामै छ आरामै छ ।मात्र देश बिरामी छ, सरकार !
पुरा पढ्नुहाेस्मनोवृत्ति
भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिनत्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को
पुरा पढ्नुहाेस्किन ?
कुरेको कसलाई खोजेको किन ?छाडेर जाने निर्र्मोीहलाई ढुक्नु किन ?सम्बन्ध सारा तोडेर जानेलाई आश गरेको किन
पुरा पढ्नुहाेस्भान्छाबाट
आलु किन्दै पिच्छे तालुका रौँ झर्दै गए,अचेल त खपिनसक्नु भएर,तालु नै आलु जस्तो भो,तोरी बेचेर छोरीको
पुरा पढ्नुहाेस्कि कसो ए माइला बाउ
उ बेलाको कुरा बेग्लै होउ बेला अर्कै थियो भाउउ बेला के के मात्र गरिएन हाउ माइला
पुरा पढ्नुहाेस्



























