आमा थलामा परिन्
कल्ले हेरबिचार गर्दछ कठै आमा बिरामी भइन्चल्नै मुस्किल पक्षघात हुनगै उठ्नै नसक्ने भइन् बारम्बार शरीर काम्दछ
पुरा पढ्नुहाेस्यो हो काठमाडौं सिटी
यो हो बानेश्वरयो हो ज्ञानेश्वरयो होे कोटेश्वरयो हो त्रिपुरेश्वरईश्वरै ईश्वरको शहर यो होे तस्करै तस्करको शहर
पुरा पढ्नुहाेस्अमृत महात्म्य
विद्वानहरूको सम्मेलनको निष्कर्षरक्सी खानै हुँदैन भनेर पास भएछ भोलिपल्टै बजार भरिको स्टक पसल पसलको रक्सि सत्यानास
पुरा पढ्नुहाेस्अनि पो कविता लेख्न थालेको !
साँझ–साँझको बेला थियोजोस र जाँगरको मभित्र संयुक्त भेला थियोनेता बन्ने सुर गर्दै थिएँआन्दोलनको पर्चा छर्दै थिएँपछाडिबाट
पुरा पढ्नुहाेस्चिबेचरा
म पनि हुँ यो देशको एउटा चरायही देशको एउटा रुखमाबनाएको छु मैले आफ्नो गुँडम उड्छु यहीँको
पुरा पढ्नुहाेस्जिन्दगी एक नाटक
सडक बनाउनेहरू !सडक बनाउने नाटक गरौंपुल–कल्भर्ट बनाउनेहरू !पुल–कल्भर्ट बनाउने नाटक गरौंयोजना चलाउनेहरू !भव्य शिलान्यास गरौं, भव्य
पुरा पढ्नुहाेस्योग्यता भो धराप
’हाम्रा’ हुन्छन् सफल किन हो योग्य खेदिन्छ, डर्छबत्ती आफ्नो वरपर भए मात्र आलोक छर्छ ।नातागोता, भनसुन
पुरा पढ्नुहाेस्गुण्डेभ्यो सततम् नमः
या गुण्डा सर्व पार्टीषु अन्तपुरेण तिष्ठितानमो गुण्डा महागुण्डा गुण्डेभ्यो सततं नमः ।१। या गुण्डा बन्द कार्येषु
पुरा पढ्नुहाेस्आज पनि वार्ता मिल्यो !!
कुरा मिलेझैँ अब चार भाइचारै दिशाका सँगमा रमाईबोली नमिल्ने तर एक जस्तैदेखावटी हो कि व्यथा छ
पुरा पढ्नुहाेस्राजनीतिक पराकम्पन
भूकम्पको पराकम्पन भन्दाराजनीतिको पराकम्पन दरोदुबै आफै टुक्रिएर काप्छन्अरूलाई चोट पुर्याउछन्खित्का छोडेर हाँस्छन् अनि फूर्ति लाउँछन्देख्यौ ?हामीले
पुरा पढ्नुहाेस्



























