कर्नालीको नाममा
जानेहरूलेतिमीहरूकहिल्यै खिया नलाग्ने औजार भनेर गए ।यति हुँदा हुँदै पनिहाम्रो मस्तिष्क किन आरन मानिएन ?हाम्रो बोली
पुरा पढ्नुहाेस्फुललबुट्टे रुमाल
भर्खरै एक हूल रङ्गीन फूलहरूबगैँचाबाट फुत्त निस्केरमेरो फुलबुट्टे रूमाल लिएर भागे !शीतजस्तैसपनीमा अल्झिएको गीतजस्तैसम्झनाको त्यो रूमालरूमालमा
पुरा पढ्नुहाेस्साइको
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?थाहा छैन समाजले साइको भनी फ्याँक्या ?न छ
पुरा पढ्नुहाेस्यो देश
यो देश कसको भयो–कसको भयो ! कसको भयो !!भुस्तिघ्रेहरूको भयोमोइतिघ्रेहरूको भयोमुङ्ग्रेहरूको भयोभातेहरूको भयोतुलिगाँडाहरूको भयोहुल्लडबाजहरूको भयोलठैतहरूको भयोअन्यायीहरूको
पुरा पढ्नुहाेस्मानिस
आदर्शको आकाशमुनिआफ्नै आफ्नै आस्था र विश्वासको धरातलमाबिभिन्न स्वार्थका छाताहरू ओढेरमानिस अथाह मानिसको भेलमा बगिरहेको छमानिस अथाह
पुरा पढ्नुहाेस्मान्छे र विवेक !
धत्तेरी ! मान्छेले मान्छेलाई कति धेरै गाली गरेको लाग्छ मान्छेको शत्रु मान्छे बाहेक अरु कोही छैन
पुरा पढ्नुहाेस्पिपलबोटे पण्डित
गन्हाएको मोजामा अत्तर छर्केरजुत्ता खोले–टिलिक्क टल्किनु पर्छ अनुहार !धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काएलामो सर्को ताने, फुके–घुमिरह्यो
पुरा पढ्नुहाेस्दशैंमा परदेशी सम्झेर
तिमी खाडी उडेपछिअष्टमीको दिन काटिएको खसीझैंछटपटाइरहेछुसिकुवामा उम्रिन नसकेको जमराझैंचाउरिएकी छुविधवाको निधार पर्खिएको सेतो अक्षताझैंबेरङ्ग भएकी छुमेरो
पुरा पढ्नुहाेस्सहृदय वेश्याको प्रेममा
मैले उसलाई गरेको प्रेमश्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।जस्तो कि तपाईंलाई थाहा छ–मेरुदण्ड दान
पुरा पढ्नुहाेस्



























