लाग्छौ तिमी ईश्वरझैँ मलाई
लक्ष्मी उठ्यौ काव्य विधान बुन्दै सौभाग्य शब्दाक्षरले उधिन्दै लेख्यौ नयाँ काव्य सुधा मिलाई स्वदेशको माथ उँचो
पुरा पढ्नुहाेस्ठिक गरेनौ लक्ष्मी बाजे !
तिमी पनि देवकोटा, म पनि देवकोटा । मैले लेखेको कविताहरू सुनेर कहिलेकाहीँ भन्ने गर्छन्, लक्ष्मीप्रसादजस्तै बनेस्
पुरा पढ्नुहाेस्टी-पार्टी
देख्ता लुरीले पालेको कुखुरोजस्तै भए पनि म काठमाडौंको एउटा चानचुने भलादमी नै हुँ । सरकारीमा मेहतरदेखि
पुरा पढ्नुहाेस्भाषामा पीङ खेल्दा
कीर्तिशेष हास्यव्यङ्ग्यकार विष्णु नवीनप्रति सादर शब्दश्रद्धा सहित... म भाषाविद् होइन । म एउटा साधारण लेखक है
पुरा पढ्नुहाेस्उपरतली
कीर्तिशेष हास्यव्यङ्ग्यकार रोहिणीविलास लुइटेलप्रति सादर शब्दश्रद्धा सहित पुनरावृत्तमा प्रस्तुत छ उहाँको यो हास्यव्यङ्ग्य निबन्ध । मैले
पुरा पढ्नुहाेस्सतर्क हुनुहोस् !
नझस्कनोस् ! बगलीमारा आउन आँट्यो भनेर तपाईंलाई सतर्क गराइ कुनै विवेकशील बगलीमारा झैँ तपाईंकै बगलीतिर हात
पुरा पढ्नुहाेस्तिमी को ?
गद्यकविताका प्रवर्तक गाेपालप्रसाद रिमालप्रति सादर शब्दस्रद्धासहित.... यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार
पुरा पढ्नुहाेस्भैरव दाइ मेरा लागि महा-हास्यव्यङ्ग्यकार
मेलै भैरव दाइका कृतिहरू पढेको २०३०-३१ सालतिर हो । जयभुँडीलगायत भैरव दाइको सबै कृतिहरू मैले पढेको
पुरा पढ्नुहाेस्फित्कौलीको भैरवोत्सव : हास्यव्यङ्ग्यका शिखर भैरवप्रति शब्दश्रद्धा !!
नेपाली हास्यव्यङ्ग्यलाई उत्कर्ष प्रदान गर्ने केन्द्रीय व्यक्तित्व भैरव अर्याल नै हुन् । हास्यव्यङ्ग्यका शाश्वत शिल्पी अर्यालको
पुरा पढ्नुहाेस्नेपाली हास्यव्यङ्ग्यका अमर शिल्पी
खेमकुमारी र होमनाथका छोरा भएर वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल
पुरा पढ्नुहाेस्




































