साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्पुरो

नसोचेको कालो बादल मडारिने डर घर हो कि बृद्धाश्रम ? पुर्पुरोको भर ॥

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

जिउमा शक्ति घटेपछि
मनमा अनेक डर
अन्तिम सासको बासस्थान
घर हो कि पर ?

सन्तानले बुझिदिए
हेरचाह हुन्थ्यो राम्रो
तर व्यवहार ईङ्गीत गर्छ
“फुर्सद हुन्न हाम्रो” ।

हिजोको गुन सम्झिदिए
बढ्थ्यो आशा केहि
नत्र भने कहाँ खोज्नु
अरु जवाफदेही ?

बुढो उमेर गनिगनी
गल्दैआको सास
बेवारिसे जस्तो जीवन
बुढ्यौली अत्यास ।

नसोचेको कालो बादल
मडारिने डर
घर हो कि बृद्धाश्रम ?
पुर्पुरोको भर ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x