साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाकाे मुहार फेर्नु छ

अब बिसञ्चाे गाथमा समाउ हातमा । पालाकाे हाे पैंचाे कर्तव्य छ साँचाे ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

बाबाकाे मुहार फेर्नु छ
दिव्य जाेति हेर्नु छ ।

शित्तल जीवन बनाई
मायामा साथ जनाई ।

वचन कटु हाेइन
मिठास माया छाउनु छ ।

देव माता पिताकाे
स्नेही माया पाउनु छ ।

काे छ र सहारा दिने
देह हाेसमा लिने ।

कर्तव्य यहिनै पाे
सेवा माता पिताकाे ।

विखुसी पार्नु हुँदैन
देखाई मन रुँदैन ।

जस्ताे दुख परे पनि
भन्दैनन् केही उनी ।

माया के कस्ताे हुन्छ
भित्री हृदयले छुन्छ ।

सारङ्गी झै मन रेटिन्छ
पिता बिना काे भेटिन्छ ।

सहजले हुर्काए
दिलभित्र फुर्काए ।

माया माेहमा पर्ने हाे
सेवा उनैका गर्ने हाे ।

जटिल छ बुझ्याे भने
कठिन छ बुझेन भने ।

समाई हातमा
हिड्थ्याै साथमा।

अब
बिसञ्चाे गाथमा
समाउ हातमा ।

पालाकाे हाे पैंचाे
कर्तव्य छ साँचाे ।

मन हुन्न डुलनु
सेवामा भुलनु ।

सेवाले खाइन्छ
आशिष पाइन्छ ।

०००
सूर्यविनायक, भक्तपुर
२०८१ ।१२।२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x