साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा

सन्तान मायासित देश याे रुँदा नजान सन्देश दिलाउने बुबा सत्यम् शिवम् सुन्दर रूप हन् बुबा तीर्थादि देवस्थल मूर्त हुन् बुबा ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

सञ्जीवनी बीज फुटाउने बुबा
याे सृष्टिमा जीव जुटाउने बुबा

न सिध्दिने मूल रसाउने बुबा
सुवासकाे फूल फुलाउने बुबा

जितेर गर्भस्थल दाैडकाे जुवा
संस्कारकाे मार्ग हिँडाउने बुबा

जीवात्म उड्दाेसरि सूक्ष्मकाे भुवा
अनन्त संसार, फिँजाउने बुबा

विदेशिने सन्तति लाखका हुँदा
यहीँ गरून् उद्यम चाहने बुबा

सन्तान मायासित देश याे रुँदा
नजान सन्देश दिलाउने बुबा

सत्यम् शिवम् सुन्दर रूप हन् बुबा
तीर्थादि देवस्थल मूर्त हुन् बुबा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x