साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

Nepal Telecom ad

अमर सन्तति

१.

गिजोलेर मनस्थिति सपना भाँड्न आउने होला
जनताका सुन्दर ती सपना फाँड्न आउने होला
पचाएर लाजघिन अनि लुकाएर स्वार्थी पन,
चुनाव आयो फेरि पनि सपना बाँड्न आउने होला ।

२.
मनभरि पाप दम्भ विष र रोष भएकाहरु
विवेकहीन मानवताहीन दोष भएकाहरु
सधैँ कर्कस बनी कुर्लिरहन्छन् बिनसित्तिमा,
आफूलाई नै महान् ठान्ने उद्घोष भएकाहरु ।

३.
मुसा उफ्रेको देखेर म्याउ पनि छक्क पर्छ होला
डकार डुक्रेको देखेर ढ्याउ पनि छक्क पर्छ होला
यो देशमा बग्रेल्ती बिना उत्पादनका खेतीपाती ती-
पार्टी उम्रेको देखेर च्याउ पनि छक्क पर्छ होला ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x