साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्डा मिल्दा ठन्डा भए

भाषणका विस्फोटमा, चड्क अझ छड्क । सम्विधान लतारेर, अब धेरै कड्क ।

Nepal Telecom ad

बन्डा मिल्दा ठन्डा भए, मगजका पुर्जा ।
अन्डा पार जन्डा पन्डा,खाए पनि कुर्चा ।।
डन्डा झन्डा मिलिहाल्यो, टन्टा भयो खलास् ।
अग्राखको चुरो भन्छौ, मात्रै देख्यौ पलास् ।। १।।

खली बली गैरीखेत, ढलीमली गर ।
आउरे बाउरे खोरियामै, मोजमस्ती भर ।।
कमिसन्मा डकारेर, हकारेर जन्ता ।
हबेलीमा नाच लिनु, हिस्की—ब्राब्डी मजा ।। २।।

हामदेव, कामदेव, खामदेव देव ।
जामदेव, डामदेव, सम्विधान चेप ।।
भाषणका विस्फोटमा, चड्क अझ छड्क ।
सम्विधान लतारेर, अब धेरै कड्क ।। ३।।

०००

धादिङबेसी

(फित्काैलीमा वि.सं. २०७० फागुन १३ मंगलवार प्रविस्ट भएकाे)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x