साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टी

काली पनि गोरी देख्छु भट्टीकै त्यो झोलमा । दोष मेरो हो कि हजुर भट्टीको त्यो झोलको ? जात, धर्म, बर्ग एकै देख्छु भट्टीको त्यो झोलमा ।

Nepal Telecom ad

घरकी स्वास्नी गाली गर्छे टेडा आँखा पारी
कुकुरको झोल पिएर आयौ खेद्छु डाँडापारी।
गेडो चामल घरमा छैन भट्टीमै सक्यौ पैसा
के खानलाई घरमा आयौ भट्टीमै जाउ बस्न ।।

लाग्छ प्यारी किन मलाई भट्टीकी त्यो साहुनी
नभए नि पैसा कहिलेकाँही उधारोमै चल्ने ।
गोजी छाम्ने निहुँले पनि अँगालोमै आउने
भोलि दिन्छु भन्दा पनि मुस्काइ-मुस्काइ जाने ।।

खुशी धेरै हुन्छु मत भट्टीकै त्यो झोलमा
काली पनि गोरी देख्छु भट्टीकै त्यो झोलमा ।
दोष मेरो हो कि हजुर भट्टीको त्यो झोलको ?
जात, धर्म, बर्ग एकै देख्छु भट्टीको त्यो झोलमा ।।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x