साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घूस

गर्भमा घूस जन्ममा घूस राजा रङ्क सबैमा घूसैघूस लेखनीमा घूस पुरस्कारमा घूस जताततै घूसैघूस ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी

गोरेटोमा घूस,
पँधरोमा घूस
पजेरोमा घूस,
मन्त्रीको ईमान्दारितामा घूस
शहीदको रगतमा घूस
संसद्को भाषणमा घूस

घूस
कतै पनि अछुतो छैन
विद्यार्थीमा घूस
विद्यालयमा घूस
बाबाको मायामा घूस
आमाको मातृवात्सल्यमा घूस
दाउरेमा घूस
भारी बोक्नेमा घूस
ठूलादेखि साना सबैमा घूस

गर्भमा घूस
जन्ममा घूस
राजा रङ्क सबैमा घूसैघूस
लेखनीमा घूस
पुरस्कारमा घूस
जताततै घूसैघूस ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x