साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँले– गुण्डा

गालामहाँ चट्ट लगाई हात थर्काउँछन् मण्डलि भै समाज यस्तो मजाको नकली मयूर आहा ! ! बनूँ है म पनि हजूर !

Nepal Telecom ad

वासुदेव लुइँटेल (भूतको भिनाजु) :

कपाल चारैतिर चट्ट काटी
पाटी लगाई सव त्यो तलासी
ऐना लिई आँ गरी ओठ दाँत
जिभ्रो–गिजा जाँचि पुछेर हात ।

जुँगा मुसारी मुखमा चुरोट
च्यापी डटेको नकटो छ कोट
मोजा कलेजी सुरुवाल सेतो
कमीज नीलो पटुका पहेंलो ।

चश्मा हरियो गलेबन्द जाली
जुत्तामहाँ खुब् टलकन्छ काली
टोप्रेलको टोपी ढलक्क ढाली
रूमाल रातो मुखमा छ लाली ।

ठाडो शिकारी खुकुरी भिरेर
छट्के टिकोलाई पिठो घसेर
कक्र्याइ आँखा मुखमा सुपारी
चपाउँदै रङ्ग परेर भारी ।

गालामहाँ चट्ट लगाई हात
थर्काउँछन् मण्डलि भै समाज
यस्तो मजाको नकली मयूर
आहा ! ! बनूँ है म पनि हजूर !

०००

(‘शारदा’ वर्ष ८, अङ्क १, सं. १९९९ बैशाखको विशेषाङ्कबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x