साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं सामन्त बन्नुहुनेछ !

साँच्चै !! सहि ढङ्गले बाँच्नुहुन्छ भने तपाईं पनि नवसामन्तको गुलाम गर्नुस् । युग परिवर्तन हैन, समाज परिवर्तन हैन तपाईं आफू परिवर्तन हुनुहुनेछ अनि सामन्त बन्नुहुनेछ ।

Nepal Telecom ad

अन्जु शर्मा :

हिजो बन्दुक बोक्नेका नायिके
आज उतैतिर बन्दुक तेर्साउछन् ।
धर्म निरपेक्षको खोल ओढेर
आफैं मन्दिरमा पूजा लाउँछन् ।

हिजो सामन्तवाद र तानाशाह विरूद्ध
नारा लगाउँदै हिडेको बिर्सेर
आज आफैँलाई
सामन्ती संस्कारमा डोर्‍याउछन् ।

त्यसैले होला
देशमा अराजकता बढेको छ ।
बजार संयन्त्र मात्र तानाशाहको
एकाधिकारमा अडेको छ ।
शिक्षा, स्वास्थ जस्ता
गरिमामय क्षेत्रमा
सेवा स्तरीकृत भएको छ ।

न्याय क्षेत्र आशिर्वादले चल्ने भएसी
निमुखाको न्याय कसरी
सम्वोधन होला ?
दुर्भाग्य !!
सर्वहाराको प्रतिनिधित्व गर्न
उचालिएका कदमहरू
तानाशाहको ढोल बजाउन
व्यस्त देखिन्छन् ।

साँच्चै !!!
सहि ढङ्गले बाँच्नुहुन्छ भने
तपाईं पनि नवसामन्तको
गुलाम गर्नुस् ।
युग परिवर्तन हैन,
समाज परिवर्तन हैन
तपाईं आफू परिवर्तन हुनुहुनेछ
अनि सामन्त बन्नुहुनेछ ।

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x