साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयोग

नौ दिनसम्म नौलो पुर्‍यो दुःखी खौलो हेर्दा पढ्दा तर्स्यो भाषन् मात्र बर्स्यो पीडा माथि थर्को पन्ध्र दिनमै अर्को उड्नै भयो चर्को नहोस् अब अर्को ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

बनाउँछन् आयोग
सत्य त्यसै खायोग
पाना माथि पाना
भर्छन् नाना नाना ।

हुन्छ जीवन् खती
छुन्न तेल्ले रति
वियोगका भारि
रुन्छन् दुःख पारी ।

नाम हुन्छ आयोग्
काम आयो गयो
मर्ने मरिजाने
जनता धोका खाने ।

नौ दिनसम्म नौलो
पुर्‍यो दुःखी खौलो
हेर्दा पढ्दा तर्स्यो
भाषण मात्र बर्स्यो

पीडा माथि थर्को
पन्ध्र दिनमै अर्को
उड्नै भयो चर्को
नहोस् अब अर्को ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ganga bhetwal
ganga bhetwal
1 year ago

aba motor gadi nai thik hola

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
1
0
Would love your thoughts, please comment.x
()
x