साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा

कैला जुँगा बाघका हुन्छन् कालो हुन्छ त्यो कतै पुतली जुँगा जोक्कर हसाउँछ जगत् सबै न्याउली जुँगे नम्र हुन्छ धोका धडी गर्दछ मकै जुँगे बर्बराउँछ तर दुःख चिन्दछ ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

जस्का जुँगा बाँसजरे छ उही हुन्छ जब्बर
त्यो घोप्टे जुँगा क्रोधी हुन्छ लाइदिन्छ थप्पर
तेर्सा जुँगा सवा नौको ठाडो जुँगा हो निसाफ
सात पच्चिसको राम्रो तेर्सो बटारेको हिसाब ।१

कैला जुँगा बाघका हुन्छन् कालो हुन्छ त्यो कतै
पुतली जुँगा जोक्कर हसाउँछ जगत् सबै
न्याउली जुँगे नम्र हुन्छ धोका धडी गर्दछ
मकै जुँगे बर्बराउँछ तर दुःख चिन्दछ ।२

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x