साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्जागोल

सुधारको छन्को छैन बोकेका छन् खोट हे भगवान कस्तालाई हाम्ले दियौँ भोट ? गन्जागोल भो परिस्थीति राजनीतिको नाममा चारैतिर निरासा छ आश गर्ने ठाममा ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

विकासको नारा फस्यो
विवादको घानमा
पार्टी भए एकोहोरो
फाइदा तानातानमा ।

सरकारको जिम्मेवारि
अस्तव्यस्त रह्यो
सेवा प्रति लाग्ने ध्यान
बाझाबाझमा गयो ।

तरपनि नेता गाउँछन
पार्टी गित दङ्ग
मतदाताले चिनेका यी
छैनन् जनतासँग ।

सुशासनको कुरा गरे
सत्ता पारा तात्छ
भन्नेलाई सम्भवत
झुटो मुद्दा लाग्छ ।

सुधारको छन्को छैन
बोकेका छन् खोट
हे भगवान कस्तालाई
हाम्ले दियौँ भोट ?

गन्जागोल भो परिस्थीति
राजनीतिको नाममा
चारैतिर निरासा छ
आश गर्ने ठाममा ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x