साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ हाँक्ने सरकार

प्रवक्ताको स्वर ठूलो प्रगतिको गाथा उनको पालाँ बढ्यो भन्छन उचाई सगरमाथा उपलव्धी गन्ने नाममा जथाभावि बोेलि यै पाराले के पो होला देशको हालत भोलि ? ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौडेल :

गफ हाँक्ने सरकारको
आफ्नैपन हावि
बिकाशको सफलता
निरन्तर दावी

तर ठोस काम देखिदैन
खासै देशभित्र
युवा दिनहँु उडेका छन्
हेर्दै खाडी चित्र

सल्लाहका टिके–बिज्ञ
छर्छन सपना मस्ती
आश्वाशनमा भन्न भ्याउछन
मङ्गलग्रह बस्ती

प्रवक्ताको स्वर ठूलो
प्रगतिको गाथा
उनको पालाँ बढ्यो भन्छन
उचाई सगरमाथा

उपलव्धी गन्ने नाममा
जथाभावि बोेलि
यै पाराले के पो होला
देशको हालत भोलि ? ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x