साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छोटा कविता

राष्ट्रवादी त हामी पनि छौं, तिनैका सन्तान हामी, तर फरक यत्ति मात्र छ ! उनीहरूले देशका लागि रगत बगाए हामी धन, दौलतका लागि देश बगाउँदै छौँ।

Nepal Telecom ad

विश्व शाक्य :

१. नेता

वास्तवमा
नेता त्यो हो
जसले दिनहुँ
भाषणमा थुप्रै थुप्रै ताली खान्छ
तर बिचरा !
घर भित्र पस्न पाएको हुँदैन
मूल ढोकामै श्रीमतीको गाली खान्छ ।

२. राष्ट्रवादी

राष्ट्रवादी थिए वीर बलभद्र
राष्ट्रवादी थिए अमरसिंह थापा
राष्ट्रवादी त हामी पनि छौं,
तिनैका सन्तान हामी,
तर फरक यत्ति मात्र छ !
उनीहरूले देशका लागि रगत बगाए
हामी धन, दौलतका लागि देश बगाउँदै छौँ।

०००
पाेखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनिकालका कुरा

अनिकालका कुरा

विश्व शाक्य
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x