साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको राजनीति

कालो शिशमहललकी महारानी कसले भर्ने पानी। लंका जलाउने हनुमान, पगरी गुथ्ने राम। देश पोलेर, खरानीको व्यfपार। लेन्डुप दोर्जीहरुले खाएको देशमा न ईमान न जमान।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

बाठो काग,आची खान्छ।
धूर्त स्याल, जंगल पस्छ।
बुड़ो गोरु, भिर खोज्छ।
कमजोर मान्छे, निहुँ खोज्छ।
चोरको, ठूलो स्वर।
बाख्राको मुखमा,कुभिन्ड़ो।

न मच्चिने पिङ्गको, सय झड्का।
भाग्राको धोतीलाई, गुएलाको फूल।
सिङ्ग नभएको गोरुको नाम तिखे।
बोकेको कुकुरले, मृग मार्दैन।
जो बोक्सी, उहि झाँक्री।

कालो शिशमहललकी महारानी
कसले भर्ने पानी।
लंका जलाउने हनुमान, पगरी गुथ्ने राम।

देश पोलेर, खरानीको व्यfपार।
लेन्डुप दोर्जीहरुले खाएको देशमा
न ईमान न जमान।

घाट जाने बेला, हरियो काँक्रो।
अर्थ न वर्थ गोबिन्द गाई
नेपालको राजनीति।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x